चर्चाको विषय
काठमाडौं । चैत २० गतेदेखि काठमाडौं केन्द्रित आन्दोलन गरिरहेका शिक्षक महासंघले आज पनि प्रदर्शन गरेको छ । माइतीघरदेखि बानेश्वरसम्म काठमाडौंका सडकमा उनीहरूले विद्यालय शिक्षा ऐन जारी गर्न माग गर्दै प्रदर्शन गरेका हुन् । शिक्षक...