चर्चाको विषय
खेलकुद
काठमाडौं । नेपाली महिला राष्ट्रिय भलिबल टोलीकी नम्बर १ स्पाइकर सरस्वती चौधरी विदेश पलायन भएकी छन् । सशस्त्र प्रहरी बल (एपीएफ) बाट बिदा भएर उनी आज अष्ट्रेलिया उडेकी हुन् । एपीएफका भलिबल खेलाडीहरुले सरस्वतीको बिदाइमा राखेकाे कार्यक्रममा...