चर्चाको विषय
पाेखरा । लामो दुरीको यात्रामा सार्वजनिक यातायातको भाडा २८ प्रतिशतले वृद्धि भएको छ । यातायात व्यवस्था विभागले असार २९ गते देखिनै लागू हुने गरी सार्वजनिक यातायातका साथै मालबाहक सवारी साधनको समेत भाडा वृद्धि गरेको थियाे । बुधबार...