२०८३ साउन २१ गते बिहीबार

सिनेमा घर

मिडटाउन सिनेमा हल ९ महिनापछि सञ्चालनमा

मनोरञ्जन


२०७७ पुस १५ गते बुधबार ०७:०२

मिडटाउन सिनेमा हल ९ महिनापछि सञ्चालनमा

पाेखरा । कोरोना भाइरसका कारण विगत ९ महिनादेखि बन्द रहेको पोखराको मिडटाउन सिनेमा बुधबारदेखि पुनः सञ्चालनमा आएकाे छ । मंगलबार एक पत्रकार सम्मेलनकाे आयाेजना गरेर मिडटाउन खुलेको जानकारी दिइएकाे हाे । मिडटाउनमा अहिले नेपाली चलचित्र...