२०८३ साउन २१ गते बिहीबार

सूर्य थापा

सूर्य थापा -जसको काम–पेशा भन्नु नै दलाली र चाकडी हाे -सुवेदी

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सूर्य थापाले सामाजिक सञ्जालमा पोष्ट गरेको एउटा तस्विरले विवाद सिर्जना गरेको छ । सात वर्षअघिको उपाध्यक्ष वामदेव गौतमले बाटो काटेको तस्विर फेसबुकमा राखेर गौतमको आलोचना...