चर्चाको विषय
कला/साहित्य
पोखरा । पोखरामा आगामी शनिबार ‘बुकहिल बुकान्जा’ आयोजना हुने भएको छ। ‘बुकहिल बुकान्जा’ प्रकाशन संस्था बुकहिल र र्यान्डम रिडर्स सोसाइटीको सहकार्यमा पोखराको पार्दीस्थित होटल पोखरा ग्रान्डमा आयाेजना हुने एकदिने साहित्यिक मेला...