चर्चाको विषय
पोखरा । नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ), गण्डकीले कोभिड–१९ का कारण स्थगित टीभीएस अपाचे पाँचौं पोखरा स्पोर्टस् अवार्डको तयारी थालेको छ । मञ्चको सोमबार बसेको १८ औं बैठकले वर्ष २०७६ र ०७७ दुवैलाई जोडेर एकै पटक विश्व प्रेस स्वतन्त्रता...