२०८३ साउन २१ गते बिहीबार

हाेमस्टे

चितवनको माडीमा होमस्टे महासंघको चौथो राष्ट्रिय सम्मेलन हुँदै

सबैभन्दा बढी जातीले चलाएको होमस्टेहरु माडीमा मात्रै छन् । सम्मेलनमा आउने प्रतिनिधिलाई होमस्टेमा अट्नेहरुलाई होमस्टेमा र नअटाउनेहरुलाई विभिन्न फार्म हाउसहरुमा राख्ने गरी व्यवस्थान मिलाइएको छ ।...