चर्चाको विषय
यो रेलमार्गको ९० प्रतिशतभन्दा धेरै भाग समुद्री सतहभन्दा ३ हजार मिटरभन्दा अग्लो स्थानमा छ । अहिले सञ्चालनमा आएको रुटमा ४७ सुरुङ र १२१ पुलहरु छन् । उक्त रेलले यार्लुङ जाङबो नदीलाई १६ पटक पार गर्छ । सुरुङ र पुलले समग्र रेलमार्गको ७५...