चर्चाको विषय
चितवन । जिल्ला प्रशासन कार्यालय चितवनले अनाैठाे निशेधाज्ञा जारी गरेकाे छ । जिल्ला प्रशासन कार्यालय चितवनले तीजका बेला भएकाे भन्दै पार्टी प्यालेस खोल्न दिने तर सिनेमा हल खोल्न नदिने गरी निषेध आदेश जारी गरेको हाे । चितवनका प्रमुख...