चर्चाको विषय
पाेखरा । पछिल्लो २४ घण्टामा देशभर थप २७ जनाले कोभिड–१९ को संक्रमणबाट ज्यान गुमाएका छन् । याे अवधीमा थप २ हजार ४७६ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ । १४ हजार ३५१ जनाको परीक्षण गर्दा पीसीआर विधिबाट १७२१ र एन्टिजेन विधिबाट...