२०८३ कात्तिक ११ गते मंगलबार

१८३ नर्स/अनमीको स्तरवृद्धि

१८३ नर्स/अनमीको स्तरवृद्धि

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०७९ फागुन ७ गते आइतबार १२:५३

विभागले नर्सिङ समूहका ती कर्मचारीहरूको पाँचौ, छैटौँ र सातौँ तहमा स्तर बृद्धि गरेको हो । जसमा सातौँ तहको अधिकृतमा स्तरवृद्धि हुने ६ जना रहेका छन् ।

पोखरा

स्वास्थ्य सेवा विभागले नर्सिङ समूहका १८३ कर्मचारीको स्तरवृद्धि गरेको छ । गत पुसमा दर्ता भएका निवेदनका आधारमा योग्यता पुगेका कर्मचारीको स्तरवृद्धि गरिएको विभागले जानकारी दिएको छ ।

विभागले नर्सिङ समूहका ती कर्मचारीहरूको पाँचौ, छैटौँ र सातौँ तहमा स्तर बृद्धि गरेको हो । जसमा सातौँ तहको अधिकृतमा स्तरवृद्धि हुने ६ जना रहेका छन् ।

११५ जनालाई छैटौँ तहको अधिकृतमा स्तरवृद्धि गरिएको छ।

६२ जनालाई सहायक पाचौँ तहमा स्तरवृद्धि गरिएको विभागले जनाएको छ।

स्तरवृद्धि हुनेको सूची

प्रकाशित मिति २०७९ फागुन ७ गते आइतबार १२:५३
हजुरको प्रतिक्रिया