२०८३ कात्तिक १० गते सोमबार

काेराेना अपडेट : शुक्रबार थप १७ काे निधन, ४ हजार ४९९ जनामा संक्रमण पुष्टि

काेराेना अपडेट : शुक्रबार थप १७ काे निधन, ४ हजार ४९९ जनामा संक्रमण पुष्टि

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०७७ कात्तिक ७ गते शुक्रबार ०५:५५

पाेखरा । आज थप ४ हजार ४९९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यीसहित हालसम्म संक्रमित हुनेको संख्या १ लाख ५३ हजार ८ पुगेको छ ।यस्तै गत २४ घण्टामा काेराेना भाइरसका कारण थप १७ जनाले ज्यान गुमाएका छन । हालसम्म कोरोनाबाट मृत्यु हुनेको...

देशभर कुल १ लाख ५३ हजार ८ संक्रमित

पाेखरा । आज थप ४ हजार ४९९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यीसहित हालसम्म संक्रमित हुनेको संख्या १ लाख ५३ हजार ८ पुगेको छ

।यस्तै गत २४ घण्टामा काेराेना भाइरसका कारण थप १७ जनाले ज्यान गुमाएका छन । हालसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या ८२९ पुगेको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा सो संख्याका संक्रमित थपिएका हुन्।

पछिल्लो २४ घण्टामा कोरोनाबाट २६६८ जना निको भएका छन्। योसहित कोरोनाबाट निको हुनेको संख्या १ लाख ५ हजार ४८८ पुगेको छ।

प्रकाशित मिति २०७७ कात्तिक ७ गते शुक्रबार ०५:५५
हजुरको प्रतिक्रिया