२०८३ कात्तिक १० गते सोमबार

देशभर थप १७ काे ज्यान गयाे, २ हजार ३ सय ६४ जना संक्रमित थपिए

देशभर थप १७ काे ज्यान गयाे, २ हजार ३ सय ६४ जना संक्रमित थपिए

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०७७ कात्तिक १३ गते बिहीबार ०६:२४

पाेखरा । बितेको २४ घण्टामा देशभर थप २ हजार ३ सय ६४ जनामा कोरोनाभाइरसकाे संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या १ लाख ६४ हजार ७१८ पुगेको छ । यस्तै, गत २४ घण्टामा देशभर काेराेना भाइरसकाे संक्रमणका कारण...

देशभर ज्यान गुमाउनेकाे संख्या ९०४ पुग्याे

पाेखरा । बितेको २४ घण्टामा देशभर थप २ हजार ३ सय ६४ जनामा कोरोनाभाइरसकाे संक्रमण पुष्टि भएको छ ।

योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या १ लाख ६४ हजार ७१८ पुगेको छ ।

यस्तै, गत २४ घण्टामा देशभर काेराेना भाइरसकाे संक्रमणका कारण थप १७ जनाकाे ज्यान गएकाे स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यससंगै देशभर काेराेना भाइरसकाे संक्रमणका कारण ज्यान गुमाउनेकाे कुल संख्या ९०४ पुगेको छ ।

यस्तै ३०३८ संक्रमणमुक्त भएका छन भने देशभर ३८ हजार ९५२ जना सक्रिय संक्रमित रहेका छन् ।

प्रकाशित मिति २०७७ कात्तिक १३ गते बिहीबार ०६:२४
हजुरको प्रतिक्रिया