२०८३ साउन २१ गते बिहीबार

सिटी रेबान पोखराकाे रक्तदान

सिटी रेबान पोखराकाे रक्तदान

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८० जेठ १० गते बुधबार ०६:३२

पोखरा

पोखरा नगर रेष्टुरेण्ट तथा बार एशोसियसन (सिटी रेवान पोखरा)ले भोलि बृहद रक्तदान कार्यक्रम आयोजना गर्ने भएको छ ।

सिटी रेवान पोखराको आयोजनामा जेठ ११ गते बिहीबार पोखराको सृजनाचोकस्थित मेट्रो सिटी हस्पिटल अगाडि रक्तदान कार्यक्रम हुने सिटी रेवान पोखराका अध्यक्ष दीपक तिमिल्सिनाले जानकारी दिए ।

रक्त सञ्चार केन्द्र पोखराको प्राविधिक सहयोगमा हुने रक्तदान कार्यक्रम विहान ७ बजेदेखि शुरु हुने अध्यक्ष तिमिल्सिनाले बताए ।

 

प्रकाशित मिति २०८० जेठ १० गते बुधबार ०६:३२
हजुरको प्रतिक्रिया