२०८३ कात्तिक ११ गते मंगलबार

पछिल्लाे २४ घण्टामा देशभर १८ काे ज्यान गयाे, ३ हजार ५१ जना संक्रमित

पछिल्लाे २४ घण्टामा देशभर १८ काे ज्यान गयाे, ३ हजार ५१ जना संक्रमित

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०७७ कात्तिक २० गते बिहीबार ०५:२८

पाेखरा । बितेको २४ घण्टामा देशभर थप ३ हजार ५१ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार यससँगै देशभर संक्रमितको कुल संख्या १ लाख ८५ हजार ९७४ पुगेको छ। यस्तै बितेको २४ घण्टामा थप ३४३० जना...

संक्रमितकाे कुल संख्या १ लाख ८५ हजार ९७४ पुग्याे

पाेखरा । बितेको २४ घण्टामा देशभर थप ३ हजार ५१ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार यससँगै देशभर संक्रमितको कुल संख्या १ लाख ८५ हजार ९७४ पुगेको छ।

यस्तै बितेको २४ घण्टामा थप ३४३० जना निको भएसँगै संक्रमणमुक्त हुनेको कुल संख्या १ लाख ४८ हजार ४०८ पुगेको छ ।यस्तै हालसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या १०५२ पुगेको छ भने पछिल्लो २४ घण्टामा थप १८ जनाले ज्यान गुमाएका छन् ।

हाल देशभर सक्रिय संक्रमित ३६ हजार ५१४ जना रहेको पनि मन्त्रालयले जनाएको छ ।

प्रकाशित मिति २०७७ कात्तिक २० गते बिहीबार ०५:२८
हजुरको प्रतिक्रिया