२०८३ असोज २४ गते शनिबार

राष्ट्रिय साइबर सुरक्षा नीति स्वीकृत

राष्ट्रिय साइबर सुरक्षा नीति स्वीकृत

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८० साउन २३ गते मंगलबार ०६:४०

काठमाडौं । सरकारले, राष्ट्रिय साइबर सुरक्षा नीति २०८० स्वीकृत गरेको छ । मंगलबार बसेको मन्त्रिपरिषद्को बैठकले, राष्ट्रिय साइबर सुरक्षा नीति २०८० स्वीकृत गरेको गर्ने निर्णय गरेको हो । त्यस्तै बैठकले, बैंकिङ कसुर तथा सजाय दोस्रो...

काठमाडौं । सरकारले, राष्ट्रिय साइबर सुरक्षा नीति २०८० स्वीकृत गरेको छ ।

मंगलबार बसेको मन्त्रिपरिषद्को बैठकले, राष्ट्रिय साइबर सुरक्षा नीति २०८० स्वीकृत गरेको गर्ने निर्णय गरेको हो ।

त्यस्तै बैठकले, बैंकिङ कसुर तथा सजाय दोस्रो संशोधन विधेयक संसदमा पेश गर्न स्वकृति दिने तथा ५ रुपैयाँ दरका १५ करोड थान सिक्का टकमरी गर्न नेपाल राष्ट्र बैंकलाई स्वीकृति दिने निर्णय भएको संचारमन्त्री रेखा शर्माले जानकारी दिइन् ।

आज भएका बाँकी निर्णय नियमित पत्रकार सम्मेलनबाटै जानकारी गराइने उनको भनाई छ ।

प्रकाशित मिति २०८० साउन २३ गते मंगलबार ०६:४०
हजुरको प्रतिक्रिया