२०८३ कात्तिक ११ गते मंगलबार

भिक्टोरिया क्रस पाएका पुनको घर अब संग्रहालय बन्ने

हरिकृष्ण गौतम

@Public 4K Tv

२०८० कात्तिक १४ गते मंगलबार ०१:४०

म्याग्दी  दोस्रो विश्वयुद्धमा भिक्टोरिया क्रस यद्ध पदक पाएका म्याग्दीका स्व. तुलबहादुर पुनको नाममा संग्रहालय बन्ने भएको छ । परिवारले किनेको घरलाई नै संग्रहालय बनाउन रघुगंगा गाउँपालिकाले सहयोग गर्ने भएको हो । संग्रहालयमा...

म्याग्दी 

दोस्रो विश्वयुद्धमा भिक्टोरिया क्रस यद्ध पदक पाएका म्याग्दीका स्व. तुलबहादुर पुनको नाममा संग्रहालय बन्ने भएको छ ।

परिवारले किनेको घरलाई नै संग्रहालय बनाउन रघुगंगा गाउँपालिकाले सहयोग गर्ने भएको हो ।

संग्रहालयमा भिसी पुनले प्रयोग गरेर सामग्रीदेखि पुराना र स्थानीय औजार एवं सांस्कृतिक भेषभुषासमेत राखिने बताइएको छ ।

 

प्रकाशित मिति २०८० कात्तिक १४ गते मंगलबार ०१:४०
हजुरको प्रतिक्रिया