२०८३ असोज २४ गते शनिबार

चिवाभञ्ज्याङ पुगेर सकियाे एमालेकाे संकल्पयात्रा

चिवाभञ्ज्याङ पुगेर सकियाे एमालेकाे संकल्पयात्रा

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८० पुस १ गते आइतबार ०१:३९

पाेखरा पाँचथरको चिवाभञ्ज्याङ पुगेर नेकपा एमालेको मध्यपहाडी लोकमार्ग केन्द्रित संकल्प यात्रा सकिएको छ । अध्यक्ष केपी शर्मा ओलीले चिवाभञ्ज्याङमा राष्ट्रिय झण्डा फहराएर संकल्प अभियानको समापन गरेका हुन् । संकल्प अभियान गत...

पाेखरा

पाँचथरको चिवाभञ्ज्याङ पुगेर नेकपा एमालेको मध्यपहाडी लोकमार्ग केन्द्रित संकल्प यात्रा सकिएको छ ।

अध्यक्ष केपी शर्मा ओलीले चिवाभञ्ज्याङमा राष्ट्रिय झण्डा फहराएर संकल्प अभियानको समापन गरेका हुन् ।

संकल्प अभियान गत १४ मंसिरमा बैतडीको झुलाघाटबाट सुरु भएको थियो ।

 

प्रकाशित मिति २०८० पुस १ गते आइतबार ०१:३९
हजुरको प्रतिक्रिया