२०८३ साउन २१ गते बिहीबार

पोखरा–१३ मा दन्त शिविर, १५१ जना लाभन्वित

पोखरा–१३ मा दन्त शिविर, १५१ जना लाभन्वित

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८० पुस १ गते आइतबार ०७:५१

दाँत निकाल्ने र औषधि वितरणको सेवा वडाले उपलब्ध गराएको थियो ।

पोखरा

पोखरा महानगरपालिका वडा नम्बर १३ को कार्यालयले दन्त शिविर गरेको छ ।

आइतबार वडा कार्यलयमा भएको शिविरमा १५१ जनाले सेवा लिएको वडाध्यक्ष किरण बरालले बताए ।

नागरिक डेन्टल क्लिनिक पोखरा–९ को प्राविधिक सहयोगमा शिविर भएको हो ।

दाँत निकाल्ने र औषधि वितरणको सेवा वडाले उपलब्ध गराएको थियो ।

प्रकाशित मिति २०८० पुस १ गते आइतबार ०७:५१
हजुरको प्रतिक्रिया