२०८३ कात्तिक ११ गते मंगलबार

काेराेनाका कारण पाेखरामा थप १ जनाकाे निधन

काेराेनाका कारण पाेखरामा थप १ जनाकाे निधन

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०७७ मंसिर २३ गते मंगलबार ०३:०३

पाेखरा । काेराेना भाइरसकाे संक्रमणका कारण  पोखरामा थप १ जनाको  निधन भएको छ । पाेखरा महानगरपालिकाका वर्षीय संक्रमित पुरुषको उपचारका क्रममा पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा सोमबार दिउँसो ४ बजे निधन भएको गण्डकी प्रदेश स्वास्थ्य...

प्रदेशभर ज्यान गुमाउनेकाे संख्या १७२ पुग्याे

पाेखरा । काेराेना भाइरसकाे संक्रमणका कारण  पोखरामा थप १ जनाको  निधन भएको छ ।

पाेखरा महानगरपालिकाका वर्षीय संक्रमित पुरुषको उपचारका क्रममा पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा सोमबार दिउँसो ४ बजे निधन भएको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले उल्लेख गरेकाे छ । उनलाई मंसिर ११ गते कोरोना भाइरस संक्रमण पुष्टि भएको थियाे ।

मृतकमा काेभिड निमाेनिया, डायविटिज लगायतका समस्या रहेकाे निर्देशनालयले जनाएकाे छ । यससंगै काेराेनाकाे संक्रमणबाट गण्डकी प्रदेशमा ज्यान गुमाउनेकाे संख्या १७२ पुगेकाे छ ।

प्रकाशित मिति २०७७ मंसिर २३ गते मंगलबार ०३:०३
हजुरको प्रतिक्रिया