२०८३ असोज २५ गते आइतबार

अखिल क्रान्तिकारी स्याङ्जाको अध्यक्षमा राम शर्मा चयन

अखिल क्रान्तिकारी स्याङ्जाको अध्यक्षमा राम शर्मा चयन

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८१ जेठ ४ गते शुक्रबार ०७:२३

पोखरा अखिल क्रान्तिकारी स्याङ्जा जिल्ला कमिटीको अध्यक्षमा राम शर्मा चयन भएका छन् । शुक्रबार भएको जिल्ला भेलाबाट राम शर्माको नेतृत्वमा २१ सदस्यीय अखिल क्रान्तिकारी स्याङ्जा जिल्ला कमिटी चयन भएको हो । कमिटीको वरिष्ठ उपाध्यक्षमा...

पोखरा
अखिल क्रान्तिकारी स्याङ्जा जिल्ला कमिटीको अध्यक्षमा राम शर्मा चयन भएका छन् ।

शुक्रबार भएको जिल्ला भेलाबाट राम शर्माको नेतृत्वमा २१ सदस्यीय अखिल क्रान्तिकारी स्याङ्जा जिल्ला कमिटी चयन भएको हो ।

कमिटीको वरिष्ठ उपाध्यक्षमा भिमशेन थापामगर, उपाध्यक्षमा सबिना थापामगर, सचिवमा कविता रानामगर, कोषाध्यक्षमा निर्मला खनाल, सहसचिवमा शुभ पंगेनी र बिपिन रोक्का चयन भएका हुन् ।

प्रकाशित मिति २०८१ जेठ ४ गते शुक्रबार ०७:२३
हजुरको प्रतिक्रिया