२०८३ असोज २५ गते आइतबार

नेपाली युवालाई क्यासिनो प्रवेशमा रोक लगाउन दीपक मनाङेको माग

नेपाली युवालाई क्यासिनो प्रवेशमा रोक लगाउन दीपक मनाङेको माग

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८१ जेठ २१ गते सोमबार ०९:०४

प्रदेश सभाको सामाजिक विकास तथा कृषि समितको बैठकमा बोल्दै गुरुङले क्यासिनो निगरानी गर्नुपर्ने माग गरेका हुन् ।

पोखरा
गण्डकी प्रदेश सभा सदस्या एवम पूर्वमन्त्री राजिव गुरुङ (दीपक मनाङे) ले नेपाली युवालाई क्यासिनो प्रवेशमा रोक लगाउन माग गरेका छन् । प्रदेश सभाको सामाजिक विकास तथा कृषि समितको बैठकमा बोल्दै गुरुङले क्यासिनो निगरानी गर्नुपर्ने माग गरेका हुन् ।

क्यासीनोमा नेपाली युवालाई खेल्नु खेलाउनु गैरकानुनी भएपनि खुलमखुला क्यासीनोमा प्रवेश पाइरहेको उनको भनाइ थियो ।

युवा क्यासीनोमा जुवाको लतले वर्वादीतर्फ गएको उनले भनाइ थियो । मिटरव्याजमा लगाउने व्यक्ती पनि क्यासिनोमै रहने भएकाले युवाहरुले घरखेत त्यही फाल्ने र सडकमा पुग्ने अवस्था आएको बताए ।

प्रकाशित मिति २०८१ जेठ २१ गते सोमबार ०९:०४
हजुरको प्रतिक्रिया