२०८३ साउन २१ गते बिहीबार

कोरोनाका कारण पोखरा १२ की ६२ बर्षीय महिलाको ज्यान गयो

कोरोनाका कारण पोखरा १२ की ६२ बर्षीय महिलाको ज्यान गयो

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०७७ पुस २४ गते शुक्रबार ०१:०२

पोखरा । काेराेना संक्रमणका कारण पोखरामा थप १ जनाको ज्यान गएको छ । पोखरा महानगरपालिका वडा नं १२ की ६२ बर्षीय कोरोना संक्रमित महिलाको बिहीबार राती उपचारका क्रममा पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, पोखरामा ज्यान गएको हो । मृतकलाई...

गण्डकी प्रदेशमा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या १९५ पुग्यो

पोखरा । काेराेना संक्रमणका कारण पोखरामा थप १ जनाको ज्यान गएको छ ।

पोखरा महानगरपालिका वडा नं १२ की ६२ बर्षीय कोरोना संक्रमित महिलाको बिहीबार राती उपचारका क्रममा पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, पोखरामा ज्यान गएको हो । मृतकलाई गत २१ गते कोरोना पुष्टि भएको र कोभिड निमोनिया, हाइपरटेन्सन, मधुमेह लगायतको समस्या रहेको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ ।

यससंगै गण्डकी प्रदेशमा काेरोना संक्रमणपछि ज्यान गुमाउनेको कुल संख्या १९५ पुगेको छ ।

प्रकाशित मिति २०७७ पुस २४ गते शुक्रबार ०१:०२
हजुरको प्रतिक्रिया