२०८३ असोज २५ गते आइतबार

रास्वपा केन्द्रिय समितिको बैठक शुरु

रास्वपा केन्द्रिय समितिको बैठक शुरु

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८१ असार २५ गते मंगलबार १०:२९

राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रिय समितिको बैठक शुरु भएको छ ।

काठमाडौं
राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रिय समितिको बैठक शुरु भएको छ ।

मंगलवार पार्टी केन्द्रिय कार्यालय बालाजुमा बैठक बिहान पौने ९ बजेबाट शुरु भएको हो । बैठकमा महामन्त्री डा. मुकुल ढकाललाई कारबाही गर्ने वा निलम्वन फुकुवा गर्ने भन्नेबारेमा छलफल भइरहेको छ ।

पार्टीको अनुशासन आयोगले नेतृत्वलाई ढकालको बारेमा प्रतिवेदन बुझाइसकेकाले प्रतिवेदनमँथि छलफल हुने र केन्द्रिय समितिले कारबाही गर्ने वा नगर्ने भन्नेबारेमा निर्णय लिने बताइएको छ ।

प्रकाशित मिति २०८१ असार २५ गते मंगलबार १०:२९
हजुरको प्रतिक्रिया