२०८३ असोज २५ गते आइतबार

महान्यायाधिवक्तामा वरिष्ठ अधिवक्ता बडाल नियुक्त

महान्यायाधिवक्तामा वरिष्ठ अधिवक्ता बडाल नियुक्त

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८१ साउन २ गते बुधबार ०४:३६

काठमाडौं । वरिष्ठ अधिवक्ता रमेश बडाललाई महान्यायाधिवक्तामा नियुक्त गरिएको छ । बुधबार राष्ट्रपति कार्यालयले एक विज्ञप्ति जारी गर्दै उनलाई नियुक्त गरेको हो । प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले...

काठमाडौं ।
वरिष्ठ अधिवक्ता रमेश बडाललाई महान्यायाधिवक्तामा नियुक्त गरिएको छ । बुधबार राष्ट्रपति कार्यालयले एक विज्ञप्ति जारी गर्दै उनलाई नियुक्त गरेको हो ।

प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले बडाललाई महान्यायाधिवक्तामा नियुक्त गरेका हुन् ।

यसअघि केपी ओलीको पालामै चैत्र ६ गते महान्यायाधिवक्तामा बडाल नियुक्त भएका थिए ।

प्रकाशित मिति २०८१ साउन २ गते बुधबार ०४:३६
हजुरको प्रतिक्रिया