२०८३ साउन २१ गते बिहीबार

माओवादी केन्द्र संसदीय दलको बैठक आज

माओवादी केन्द्र संसदीय दलको बैठक आज

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८१ माघ १७ गते बिहीबार ०९:२१

आजको बैठकमा भोलीदेखि शुरू हुने संसद अधिवेशनमा कसरी प्रस्तुत हुनेबारे छलफल हुने जनाइएको छ ।

काठमाडौं ।

नेकपा माओवादी केन्द्रको संसदीय दलको बैठक आज बस्दैछ ।

बैठक सिंदरबारस्थित संसदीय दलको कार्यालयमा दिउँसो १ बजे बस्ने माओवादी केन्द्र संसदीय दलका प्रमुख सचेकत हितराज पाण्डेले जानकारी दिए ।

आजको बैठकमा भोलीदेखि शुरू हुने संसद अधिवेशनमा कसरी प्रस्तुत हुनेबारे छलफल हुने जनाइएको छ ।

माओवादी केन्द्रले सरकारले संसद छलेर अध्यादेश ल्याउनु गलत भएको निष्कर्ष निकाल्दै संसद्मा जोडदार रूपमा प्रस्तुत हुने तयारी गरेको छ ।

प्रकाशित मिति २०८१ माघ १७ गते बिहीबार ०९:२१
हजुरको प्रतिक्रिया