२०८३ साउन २१ गते बिहीबार

माईतीघरमा आवासीय चिकित्सकहरुको प्रदर्शन

माईतीघरमा आवासीय चिकित्सकहरुको प्रदर्शन

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८१ माघ १८ गते शुक्रबार ०४:२८

आत्मसम्मान कायम हुनुपर्नेलगायतका विषय समेटिएका ब्यानर र पोस्टर बोकेर उनीहरूले दिएका छन् ।

काठमाडौं ।

निर्वाह भत्ता लगायतको विषय उठाएर आवासीय चिकित्सकहरुले शुक्रवार काठमाडौंमा प्रदर्शन गरेका छन् ।

उनीहरुले विगत केही दिनबाट आन्दोलनमा गर्ने क्रममा आज पनि बिरोध प्रदर्शन गरेका हुन् ।

आवासीय चिकित्सकले काठमाडौंको माइतीघर मण्डलामा प्रदर्शन जारी राखेका छन् ।

श्रम शोषण हुन नहुने, आत्मसम्मान कायम हुनुपर्नेलगायतका विषय समेटिएका ब्यानर र पोस्टर बोकेर उनीहरूले दिएका छन् ।

प्रकाशित मिति २०८१ माघ १८ गते शुक्रबार ०४:२८

हजुरको प्रतिक्रिया