२०८३ साउन २१ गते बिहीबार

काेराेना अपडेट : शुक्रबार थप ४४ जनाकाे ज्यान गयाे

काेराेना अपडेट :  शुक्रबार थप ४४ जनाकाे ज्यान गयाे

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०७८ असार ४ गते शुक्रबार ०६:०१

पाेखरा । पछिल्लो २४ घण्टामा देशभर थप ४४ जनाको मृत्यु भएको छ । साथै, साेहि अवधीमा थप २ हजार ७ सय ६८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ७ हजार ५ सय ६९ जनामा भएको पीसीआर परीक्षणमा १ हजार...

२ हजार ७ सय ६८ जना संक्रमित थपिए

पाेखरा । पछिल्लो २४ घण्टामा देशभर थप ४४ जनाको मृत्यु भएको छ । साथै, साेहि अवधीमा थप २ हजार ७ सय ६८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ७ हजार ५ सय ६९ जनामा भएको पीसीआर परीक्षणमा १ हजार ९ सय ६३ र ५ हजार ४ हजार ६८ जनामा गरिएको एन्टिजेन परीक्षणमा ८०५ गरी थप २ हजार ७ सय ६८ जनामा संक्रमण पुष्टि भएको हो ।

पछिल्लाे २४ घण्टामा थप ४ हजार २० जना संक्रमणमुक्त भएका छन् ।

प्रकाशित मिति २०७८ असार ४ गते शुक्रबार ०६:०१
हजुरको प्रतिक्रिया