चर्चाको विषय
पीडित महिलाका आफन्तले प्रहरीमा किटानी जाहेरी दिएपछि गुरुङलाई चैत १५ गते पक्राउ गरिएको थियो । चैत १६ गते शनिबार परेका कारण चैत १७ गते आइतबार गुरुङविरुद्ध जबरजस्ती करणी शीर्षकमा मुद्दा दर्ता गरी गोरखा जिल्ला अदालतबाट अनुसन्धानका लागि म्याद थप गरिएको सूचना अधिकारी सुवेदीले जानकारी दिए ।
पर्यटकीय मौसम नसकिँदै पोखरा–जोमसोम हवाई सेवा ठप्प, यात्रुको बुकिङ रद्द मुख्य कारण
२०८३ कात्तिक ४ गते मंगलबार ०९:४३दशैंमा मुस्ताङको बाटो हुँदै ३५ करोडको भेडाच्याङ्ग्रा बिक्री
२०८३ कात्तिक ३ गते सोमबार ०६:१३कृषि पर्यटन गीत प्रतियोगिताको उपाधि पोखरा–१४ काे ज्येष्ठ नागरिक भजन समूहलाई
२०८३ असोज ३० गते शुक्रबार ०७:४१पोखरा–काठमाडौं रात्रिकालीन यात्राका लागि कोइलीको सुविधासम्पन्न बस सेवा
२०८३ असोज २९ गते बिहीबार १२:१७