२०८३ साउन २१ गते बिहीबार

विश्व अटिजम जागरुकता दिवस, विविधि कार्यक्रमका साथ मनाइँदै

विश्व अटिजम जागरुकता दिवस, विविधि कार्यक्रमका साथ मनाइँदै

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८१ चैत १९ गते बुधबार १०:०३

अटिजम भएका व्यक्तिको मानवअधिकार, मौलिक स्वतन्त्रताको उपभोग सुनिश्चित गर्न समाजका सबै वर्गले सघाउनुपर्ने मान्यताका साथ दिवस मनाउन थालिएको हो ।

पोखरा ।

विश्व अटिजम जागरुकता दिवस आज विश्वभर यो रोगप्रति सचेतना फैलाउने विविधि कार्यक्रमका साथ मनाइँदै छ ।

संयुक्त राष्ट्रसंघको आह्वानमा सन् २००७ देखि यो दिवस मनाउन थालिएको हो ।

अटिजम भएका व्यक्तिको मानवअधिकार, मौलिक स्वतन्त्रताको उपभोग सुनिश्चित गर्न समाजका सबै वर्गले सघाउनुपर्ने मान्यताका साथ दिवस मनाउन थालिएको हो ।

राष्ट्रसंघका महासचिव एन्टिनियो गुटेरेसले बदिगो विकासका लक्ष्य हासिल गर्न तथा स्वास्थ्यसम्बन्धी प्रतिबद्धता पूरा गर्न यो दिवस उपयोगी हुने बताएका छन् ।

उनले अटिजम भएकाहरूलाई स्वास्थ्य, शिक्षा, रोजगारीका अवसर दिनुपर्नेमा जोड दिएका छन् ।

प्रकाशित मिति २०८१ चैत १९ गते बुधबार १०:०३
हजुरको प्रतिक्रिया