२०८३ असोज २६ गते सोमबार

प्रतिनिधि सभाबाट आर्थिक विधेयक र राष्ट्र ऋण उठाउने विधेयक बहुमतले पारित

प्रतिनिधि सभाबाट आर्थिक विधेयक र राष्ट्र ऋण उठाउने विधेयक बहुमतले पारित

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८२ असार १४ गते शनिबार ०३:५४

काठमाडौ । आगामी आर्थिक वर्ष २०८२÷८३ का लागि सरकारले जेठ १५ मा ल्याएको आर्थिक विधेयकलाई प्रतिनिधि सभाले बहुमतले पारित गरेको छ अर्थमन्त्री विष्णुप्रसाद पौडेलले संसदमा छलफलपछि उक्त विधेयक पारित गर्नका लागि प्रश्ताव गरेका थिए । प्रश्तावलाई...

काठमाडौ ।
आगामी आर्थिक वर्ष २०८२÷८३ का लागि सरकारले जेठ १५ मा ल्याएको आर्थिक विधेयकलाई प्रतिनिधि सभाले बहुमतले पारित गरेको छ
अर्थमन्त्री विष्णुप्रसाद पौडेलले संसदमा छलफलपछि उक्त विधेयक पारित गर्नका लागि प्रश्ताव गरेका थिए ।
प्रश्तावलाई सभामुख देवराज घिमिरेले निर्णयर्थ प्रश्तुत गर्दै बहुमतले पारित भएको घोषणा गरे ।
प्रतिनिधि सभा बैठकले राष्ट्र ऋण उठाउने विधेयक, २०८२ पनि बहुमतले पारित गरेको छ ।

 

प्रकाशित मिति २०८२ असार १४ गते शनिबार ०३:५४
हजुरको प्रतिक्रिया