२०८३ असोज २५ गते आइतबार

राज्य व्यवस्था समितिको सभापतिमा न्यौपानेको उम्मेदवारी दर्ता

राज्य व्यवस्था समितिको सभापतिमा न्यौपानेको उम्मेदवारी दर्ता

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८२ भदौ १० गते मंगलबार ०३:२८

काठमाडौ । प्रतिनिधिसभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको सभापतिमा ईश्वरीदेवी न्यौपानेले उम्मेदवारी दर्ता गराएकी छिन् । संसदीय सुनुवाइ समितिको सभापतिबाट राजीनामा दिएकी न्यौपानेले लगत्तै राज्य व्यवस्थाको सभापतिमा...

काठमाडौ ।

प्रतिनिधिसभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको सभापतिमा ईश्वरीदेवी न्यौपानेले उम्मेदवारी दर्ता गराएकी छिन् ।
संसदीय सुनुवाइ समितिको सभापतिबाट राजीनामा दिएकी न्यौपानेले लगत्तै राज्य व्यवस्थाको सभापतिमा उम्मेदवारी दर्ता गराएकी हुन् ।
उनले आजै सुनुवाइ समितिको सभापतिबाट राजीनामा दिएकी थिइन् । निर्वाचन भने भोलि दिउँसो ३ बजे समितिको बैठकमै हुनेछ ।

प्रकाशित मिति २०८२ भदौ १० गते मंगलबार ०३:२८
हजुरको प्रतिक्रिया