२०८३ साउन २१ गते बिहीबार

गण्डकीको मुख्यमन्त्री कार्यालयमा आगजानीको प्रयास, प्रहरी र आन्दोलनकारीबीच मुठभेड

गण्डकीको मुख्यमन्त्री कार्यालयमा आगजानीको प्रयास, प्रहरी र आन्दोलनकारीबीच मुठभेड

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८२ भदौ २३ गते सोमबार ०२:४१

पोखरा आन्दोलनमा उत्रिएको जेन–जी पुस्ताले गण्डकीको मुख्यमन्त्री कार्यालयमा आगजनीको प्रयास गरेको छ । नाराबाजीसहित पुगेको जेन–जी आन्दोलनकारीले आगजनीको प्रयास गरेका हुन् । प्रहरीले आन्दोलनलाई मत्थर पार्न अश्रुग्याँस प्रहार...

पोखरा

आन्दोलनमा उत्रिएको जेन–जी पुस्ताले गण्डकीको मुख्यमन्त्री कार्यालयमा आगजनीको प्रयास गरेको छ ।

नाराबाजीसहित पुगेको जेन–जी आन्दोलनकारीले आगजनीको प्रयास गरेका हुन् ।

प्रहरीले आन्दोलनलाई मत्थर पार्न अश्रुग्याँस प्रहार गरेको छ । अश्रुग्याँस र पानीको फोहोरा प्रहार गरेपछि प्रहरी र आन्दोलनकारीबीच मुठभेडको स्थिती सिर्जना भएको छ ।

पोखराको सभागृहमा स्वतस्र्फूत भेला भएका युवाहरु नाराबाजीसहित सहिदचोकबाट नजिकै रहेको मुख्यमन्त्री कार्यालय क्षेत्रमा पुगेका हुन् । अहिले प्रहरी र आन्दोलनकारीबीच हानाहानको स्थिती छ ।

प्रकाशित मिति २०८२ भदौ २३ गते सोमबार ०२:४१
हजुरको प्रतिक्रिया