२०८३ असोज २४ गते शनिबार

प्रधानमन्त्रीले दिए राजीनामा

प्रधानमन्त्रीले दिए राजीनामा

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८२ भदौ २४ गते मंगलबार ०२:३९

प्रधानमन्त्री ओलीले राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष राजीनामा दिएका हुन्

काठमाडौ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले पदबाट राजीनामा दिएका छन्। प्रधानमन्त्री ओलीको सचिवालयमा कार्यरत प्रकाश सिलवालले प्रधानमन्त्री ओलीले मंगलबार दिउँसो पदबाट राजीनामा दिएको जानकारी दिएका हुन्। प्रधानमन्त्री ओलीले राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष राजीनामा दिएका हुन्।जेनजीको आन्दोलन चर्कंदै गएको छ। प्रदर्शनकारीहरू सिंहदरबार, संघीय संसद परिसरलगायत क्षेत्रमा पुगेका छन् भने नेताहरूको घर पनि आगजनी गरेका छन्।

प्रकाशित मिति २०८२ भदौ २४ गते मंगलबार ०२:३९
हजुरको प्रतिक्रिया