२०८३ असोज २४ गते शनिबार

कैलाली र कञ्चनपुरका ७ निर्वाचन क्षेत्रमा मतगणना हुँदै

कैलाली र कञ्चनपुरका ७ निर्वाचन क्षेत्रमा मतगणना हुँदै

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८२ फागुन २२ गते शुक्रबार ११:२७

कैलाली क्षेत्र नम्बर १, ५, ३ र ४ मा मतगणना केहि बेर अघि सुरु भएको हो ।

पोखरा ।

कैलाली र कञ्चनपुरका ७ वटा निर्वाचन क्षेत्रमा मतगणना सुरु भएको छ । कैलाली क्षेत्र नम्बर १, ५, ३ र ४ मा मतगणना केहि बेर अघि सुरु भएको हो ।

उता कञ्चनपुरका ३ वटै निर्वाचनमा क्षेत्रमा पनि मत गणना जारी छ । अब कैलालीको क्षेत्र नम्बर २ मा मात्रै मतगणनाको काम सुरु हुन बाँकी छ ।

प्रदेशका पहाडी जिल्लामा भने मतगणनाको काम अझै सुरु भएको छैन ।

 

प्रकाशित मिति २०८२ फागुन २२ गते शुक्रबार ११:२७
हजुरको प्रतिक्रिया