२०८३ असोज २४ गते शनिबार

म्याग्दीमा महावीर पुनले लिए अग्रता

म्याग्दीमा महावीर पुनले लिए अग्रता

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८२ फागुन २२ गते शुक्रबार ०१:०७

उनले ९६६ मत पाउँदा एमालेका हरीकृष्ण श्रेष्ठले ६१२ मत पाएका छन्।

पोखरा ।

म्याग्दीमा स्वतन्त्र उम्मेदवार महावीर पुनले फराकिलो मतान्तरले अग्रता लिएका छन्।

उनले ९६६ मत पाउँदा एमालेका हरीकृष्ण श्रेष्ठले ६१२ मत पाएका छन्।

तेस्रो स्थानमा नेकपाका अर्जुनबहादुर थापा छन्, उनको ४७१ छ भने कांग्रेसका कर्णबहादुर भण्डारीले ३९५ मत प्राप्त गरेका छन्।

म्याग्दीमा मतगणता जारी छ।

प्रकाशित मिति २०८२ फागुन २२ गते शुक्रबार ०१:०७
हजुरको प्रतिक्रिया