२०८३ असोज २४ गते शनिबार

गोरखा १ अन्तर्गत चुमनुव्रीका मतपेटिका हेलिकप्टरमार्फत ढुवानी गरियो

गोरखा १ अन्तर्गत चुमनुव्रीका मतपेटिका हेलिकप्टरमार्फत ढुवानी गरियो

विराज त्रिपाठी

@Public 4K Tv

२०८२ फागुन २२ गते शुक्रबार ०४:००

शुक्रबार नेपाली सेनाको हेलिकप्टर प्रयोग गरी सो क्षेत्रका २३ मतदान केन्द्रका मतपेटिका मतगणना स्थल ल्याइएको हो ।

गोरखा ।

गोरखा क्षेत्र नम्बर १ अन्तर्गत चुमनुव्री गाउँपालिकाका मतपेटिका हेलिकप्टरमार्फत ढुवानी गरिएको छ ।

शुक्रबार नेपाली सेनाको हेलिकप्टर प्रयोग गरी सो क्षेत्रका २३ मतदान केन्द्रका मतपेटिका मतगणना स्थल ल्याइएको हो ।

उता गोरखा नगरपालिका क्षेत्र नम्बर २ मा भने अहिले मतगणना जारी छ ।

प्रकाशित मिति २०८२ फागुन २२ गते शुक्रबार ०४:००
हजुरको प्रतिक्रिया