२०८३ साउन २१ गते बिहीबार

तनहुँ १ बाट रास्वपा उपसभापति डा. स्वर्णिम वाग्ले निर्वाचित

तनहुँ १ बाट रास्वपा उपसभापति डा. स्वर्णिम वाग्ले निर्वाचित

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८२ फागुन २३ गते शनिबार ०३:०३

निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका गोविन्द भट्टराईलाई २१ ह्जार ८०९ मत अन्तरले पछि पार्दै वाग्ले विजयी भएका हुन् ।

पोखरा ।

रास्वपा उपसभापति डा. स्वर्णिम वाग्ले तनहुँ क्षेत्र नम्बर १ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका छन् ।

निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका गोविन्द भट्टराईलाई २१ ह्जार ८०९ मत अन्तरले पछि पार्दै वाग्ले विजयी भएका हुन् । वाग्लेले ३८ हजार ४० मत पाउँदा भट्टराईले १६ हजार २३१ मत पाए ।

यसैगरी नेकपा एमालेका उम्मेदवार भगवती न्यौपानेले ५ हजार ८३० र नेपाली कम्युनिस्ट पार्टीका उम्मेदवार विद्यानाथ ढकालले २ हजार ३९३ मत पाए ।

प्रकाशित मिति २०८२ फागुन २३ गते शनिबार ०३:०३
हजुरको प्रतिक्रिया