२०८३ कात्तिक ११ गते मंगलबार

नेपाल आइपुग्यो फाइजरको ६ लाख ६४ हजार डोज खोप

नेपाल आइपुग्यो फाइजरको ६ लाख ६४ हजार डोज खोप

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०७८ पुस ९ गते शुक्रबार ०१:१६

काठमाडौँ । कोरोना भाइरसविरुद्धको फाइजर खोप आज (शुक्रबार) नेपाल आइपुगेको छ । कोभ्याक्स सुविधामार्फत् आज बिहान ६ लाख ६४ हजार ६५० डोज फाइजर खोप नेपाल आइपुगेको हो । आज आएको खोप टेकुमा भण्डारण गरिएको स्वास्थ्य सेवा विभाग आपूर्ति व्यवस्थापन...

काठमाडौँ । कोरोना भाइरसविरुद्धको फाइजर खोप आज (शुक्रबार) नेपाल आइपुगेको छ ।

कोभ्याक्स सुविधामार्फत् आज बिहान ६ लाख ६४ हजार ६५० डोज फाइजर खोप नेपाल आइपुगेको हो ।

आज आएको खोप टेकुमा भण्डारण गरिएको स्वास्थ्य सेवा विभाग आपूर्ति व्यवस्थापन शाखाले जनाएको छ ।

कोभ्याक्स सुविधामार्फत् गत कार्तिकमा पनि १ लाख ६२० डोज फाइजर खोप नेपाल आएको थियो। उक्त खोप १२ वर्षमाथिका दीर्घरोगीहरूलाई दिइएको थियो ।

प्रकाशित मिति २०७८ पुस ९ गते शुक्रबार ०१:१६
हजुरको प्रतिक्रिया