२०८३ कात्तिक ११ गते मंगलबार

भारतमा ओमिक्रोन संक्रमितको संख्या १२ सय नाघ्यो

भारतमा ओमिक्रोन संक्रमितको संख्या १२ सय नाघ्यो

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०७८ पुस १६ गते शुक्रबार १२:५७

भारतमा नयाँ कोरोना भेरियन्ट ओमिक्रोन संक्रमितको संख्या १२ सय नाघेको छ। स्वास्थ्य मन्त्रालयले शुक्रबार सार्वजनिक गरेको तथ्यांकअुसार हालसम्म भारतमा १ हजार २७० जनामा ओमिक्रोन पुष्टि भएको भएको हो । भारतमा सबैभन्दा बढी महाराष्ट्रमा...

भारतमा नयाँ कोरोना भेरियन्ट ओमिक्रोन संक्रमितको संख्या १२ सय नाघेको छ। स्वास्थ्य मन्त्रालयले शुक्रबार सार्वजनिक गरेको तथ्यांकअुसार हालसम्म भारतमा १ हजार २७० जनामा ओमिक्रोन पुष्टि भएको भएको हो ।

भारतमा सबैभन्दा बढी महाराष्ट्रमा ओमिक्रोन संक्रमित भेटिएका छन् । महाराष्ट्रमा हालसम्म सबैभन्दा बढी ४५० जनामा ओमिक्रोन पुष्टि भएको हो । त्यस्तै, नयाँ दिल्लीमा ३२० जनामा ओमिक्रोन भेरियन्ट पुष्टि भएको छ ।

हालसम्म भारतमा ओमिक्रोनबाट एकजना संक्रमितको मृत्यु भएको छ ।

प्रकाशित मिति २०७८ पुस १६ गते शुक्रबार १२:५७
हजुरको प्रतिक्रिया