२०८३ असोज २३ गते शुक्रबार

भोलि ग्रस्तोदित खग्रास चन्द्रग्रहण लाग्ने

भोलि ग्रस्तोदित खग्रास चन्द्रग्रहण लाग्ने

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०७९ कात्तिक २१ गते सोमबार ०७:२७

चन्द्रग्रहणको ९ घण्टाअघिदेखि सुतक लाग्ने धर्मशास्त्रका ग्रन्थमा उल्लेख छ ।

पोखरा । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अनुसार बेलुकी ६ बजेर ३४ मिनेटमा ग्रहण सकिनेछ ।

चन्द्रोदय हुँदादेखि नै ग्रहण लागेर उदय हुने भएकाले भोलि लाग्ने ग्रहणलाई ग्रस्तोदित चन्द्रग्रहण र ग्रहणले पूरै चन्द्रमा ढाक्ने भएकाले खग्रास भनिएको हो ।

चन्द्रग्रहणको ९ घण्टाअघिदेखि सुतक लाग्ने धर्मशास्त्रका ग्रन्थमा उल्लेख छ । यसअघि कात्तिक ८ गते औँसीका दिन सूर्यग्रहण लागेको थियो । 

प्रकाशित मिति २०७९ कात्तिक २१ गते सोमबार ०७:२७
हजुरको प्रतिक्रिया