२०८३ साउन २१ गते बिहीबार

सुनको भाउ बढेर ९७ हजार रुपैयाँ कट्यो

सुनको भाउ बढेर ९७ हजार रुपैयाँ कट्यो

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०७९ कात्तिक २७ गते आइतबार ११:५२

तोलाको ६ सय रुपैयाँले बढेर सुन ९७ हजार ३ सय रुपैयाँमा पुगेको छ ।

पोखरा । सुनको भाउ आज पनि बढेको छ । तोलाको ६ सय रुपैयाँले बढेर सुन ९७ हजार ३ सय रुपैयाँमा पुगेको छ ।

पछिल्लो समय सुनको भाउ लगातार बढिरहेको छ । भाउ अझै बढ्ने अनुमान रहेको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

यस्तै, चाँदीको पनि आज भाउ बढेको छ । तोलामा ५ रुपैयाँले बढेर चाँदी आज १ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।

प्रकाशित मिति २०७९ कात्तिक २७ गते आइतबार ११:५२
हजुरको प्रतिक्रिया