२०८३ साउन २१ गते बिहीबार

सुनको भाउ आज एक हजार रुपैयाँले बढ्यो

सुनको भाउ आज एक हजार रुपैयाँले बढ्यो

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०७९ कात्तिक २९ गते मंगलबार ०१:२१

तोलामा आज एक हजार रुपैयाँले बढेर सुनको भाउ ९८ हजार २ सय रुपैयाँमा पुगेको छ ।

पोखरा  

सुनको भाउ फेरि बढेको छ । तोलामा आज एक हजार रुपैयाँले बढेर सुनको भाउ ९८ हजार २ सय रुपैयाँमा पुगेको छ ।

हिजो सुनको भाउ तोलामा ९७ हजार २ सय रुपैयाँ थियो । केही दिन लगातार बढेको सुनको भाउ हिजो भने तोलामा एक सय रुपैयाँले घटेको थियो । तर आज फेरि १ हजार रुपैयाँले बढेर ९८ हजार २ सय रुपैयाँमा पुगेको हो।

आज चाँदीको भाउ पनि बढेको छ । तोलामा ३० रुपैयाँले बढेर १ हजार ३ सय २५ रुपैयाँमा कारोबार भइरहेको छ ।

प्रकाशित मिति २०७९ कात्तिक २९ गते मंगलबार ०१:२१
हजुरको प्रतिक्रिया