२०८३ असोज २३ गते शुक्रबार

आज सुन चाँदीकै भाउ घट्याे

आज सुन चाँदीकै भाउ घट्याे

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०७९ मंसिर १ गते बिहीबार १२:१६

पोखरा आज सुन चाँदीकै भाउ घटेको छ । सुनको भाउ आज तोलामा दुई सय रुपैयाँले र चाँदीको भाउ तोलामा ४० रुपैयाँले घटेको छ । हिजो तोलामा ९८ हजार २ सय रुपैयाँ रहेको सुनको भाउ आज ९८ हजार रुपैयाँ तोकिएको छ । यस्तै, चाँदीको भाउ तोलामा १ हजार २...

पोखरा
आज सुन चाँदीकै भाउ घटेको छ ।

सुनको भाउ आज तोलामा दुई सय रुपैयाँले र चाँदीको भाउ तोलामा ४० रुपैयाँले घटेको छ ।

हिजो तोलामा ९८ हजार २ सय रुपैयाँ रहेको सुनको भाउ आज ९८ हजार रुपैयाँ तोकिएको छ । यस्तै, चाँदीको भाउ तोलामा १ हजार २ सय ८५ रुपैयाँ तोकिएकोे छ ।

प्रकाशित मिति २०७९ मंसिर १ गते बिहीबार १२:१६
हजुरको प्रतिक्रिया