२०८३ कात्तिक १० गते सोमबार

रामजी बराललाई पब्लिकको प्रश्न: कर बढाएर जनतामा जाँदा केहि भनेनन् ?

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०७९ मंसिर १ गते बिहीबार १२:१७

गण्डकी प्रदेशका अर्थमन्त्री रामजी बराल कास्कीकाे क्षेत्र नं. ३ बाट प्रतिनिधि सभा सदस्यका लागि गठबन्धनका साझा उम्मेदवार हुन । कार्यकालकाे उत्तरार्धमा प्रदेश सरकारले कर बढाएपछि आलोचित बनेका बराललाई पब्लिक टेलिभिजनले केही प्रश्न...

गण्डकी प्रदेशका अर्थमन्त्री रामजी बराल कास्कीकाे क्षेत्र नं. ३ बाट प्रतिनिधि सभा सदस्यका लागि गठबन्धनका साझा उम्मेदवार हुन । कार्यकालकाे उत्तरार्धमा प्रदेश सरकारले कर बढाएपछि आलोचित बनेका बराललाई पब्लिक टेलिभिजनले केही प्रश्न गरेको छ ।

प्रकाशित मिति २०७९ मंसिर १ गते बिहीबार १२:१७
हजुरको प्रतिक्रिया