२०८३ असोज २३ गते शुक्रबार

किरण गुरुङलाई प्रश्नः संघीय संरचनामा आकर्षण नदेखेर प्रदेश छोडेको हो ?

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०७९ मंसिर १ गते बिहीबार ०५:१५

गण्डकी प्रदेशको अर्थमन्त्री भइसकेका किरण गुरुङ यतिबेला फेरि चुनावी ढौडधुपमा छन् । प्रदेश छाडेर गुरुङ यतिबेला संघमा भिड्दैछन् । तनहुँ क्षेत्र नं २ को प्रतिनिधि सभामा एमालेका तर्फबाट उम्मेदवारी दिएका गुरुङसंग पब्लिक टेलिभिजनले...

गण्डकी प्रदेशको अर्थमन्त्री भइसकेका किरण गुरुङ यतिबेला फेरि चुनावी ढौडधुपमा छन् । प्रदेश छाडेर गुरुङ यतिबेला संघमा भिड्दैछन् । तनहुँ क्षेत्र नं २ को प्रतिनिधि सभामा एमालेका तर्फबाट उम्मेदवारी दिएका गुरुङसंग पब्लिक टेलिभिजनले चुनावको सेरोफेरोमा प्रश्न गरेको छ ।

 

 

 

प्रकाशित मिति २०७९ मंसिर १ गते बिहीबार ०५:१५
हजुरको प्रतिक्रिया