२०८३ साउन २१ गते बिहीबार

प्रदेश सभा सदस्यका उम्मेदवार श्यामले गरे मतदान

प्रदेश सभा सदस्यका उम्मेदवार श्यामले गरे मतदान

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०७९ मंसिर ४ गते आइतबार ११:३७

कास्की । कास्की क्षेत्र नम्बर १ ख का प्रदेश सभा सदस्य उम्मेदवार बेद बहादुर (श्याम) ले मतदान गरेका छन् । मादी गाउँपालिका वडा नम्बर २ ताङतिङमा रहेको हिमालय मा. बि. मतदान केन्द्रमा बिहान ७ बजेर ४ मिनेट जाँदा मतदान गरेका हुन् । मादी...

कास्की ।

कास्की क्षेत्र नम्बर १ ख का प्रदेश सभा सदस्य उम्मेदवार बेद बहादुर (श्याम) ले मतदान गरेका छन् ।

मादी गाउँपालिका वडा नम्बर २ ताङतिङमा रहेको हिमालय मा. बि. मतदान केन्द्रमा बिहान ७ बजेर ४ मिनेट जाँदा मतदान गरेका हुन् ।

मादी गाउँपालिका वडा नम्बर २ मा २ वटा मतदान केन्द्र रहेको छ जसमा जम्मा १४६२ मतदाता रहेका छन् ।

बेद बहादुर २०७४ सालको स्थानिय तहको निर्वाचनमा गाउँपालिका अध्यक्षमा चुनिएका थिए ।

प्रकाशित मिति २०७९ मंसिर ४ गते आइतबार ११:३७
हजुरको प्रतिक्रिया