२०८३ साउन २१ गते बिहीबार

कास्की २ मा १ हजार गणना हुँदा घण्टी अगाडी

कास्की २ मा १ हजार गणना हुँदा घण्टी अगाडी

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०७९ मंसिर ५ गते सोमबार ०९:२३

कास्की क्षेत्र नं २ प्रतिनिधि सभाको १ हजार मत गनिसक्दा राष्ट्रिय स्वतन्त्र पार्टीको चिन्ह घण्टी अघि देखिएको छ । मतपरिणाम अनुसार अहिलेसम्म स्वतन्त्र पार्टी ३०७, एमाले २८४, समाजवादी २२६ रहेको छ । यस्तै प्रदेश सभा २ (क)मा १ हजार मतगणना...

कास्की क्षेत्र नं २ प्रतिनिधि सभाको १ हजार मत गनिसक्दा राष्ट्रिय स्वतन्त्र पार्टीको चिन्ह घण्टी अघि देखिएको छ ।

मतपरिणाम अनुसार अहिलेसम्म स्वतन्त्र पार्टी ३०७, एमाले २८४, समाजवादी २२६ रहेको छ ।

यस्तै प्रदेश सभा २ (क)मा १ हजार मतगणना हुदाँ राप्रपाले ३६० सहित अग्रता लिएको छ ।

दोस्रोमा एमाले पछ्याउदैँ २९९ मत परेको छ भने माओवादी १८२, लौरो १०८ र भाले चिन्ह ५१ मत परेको छ।

प्रकाशित मिति २०७९ मंसिर ५ गते सोमबार ०९:२३
हजुरको प्रतिक्रिया