२०८३ साउन २१ गते बिहीबार

कास्की ३ को मतगणना सुरू

कास्की ३ को मतगणना सुरू

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०७९ मंसिर ५ गते सोमबार ०१:३१

६१ हजार ४१४ (६०.३७ प्रतिशत)मत खसेको छ ।

पोखरा
कास्की निर्वाचन क्षेत्र नम्बर ३ को मतगणना सुरु भएको छ । जिल्ला समन्वय समिति कास्कीको हलमा प्रतिनिधिसभा सदस्य र पोखरा उपत्यका नगर विकास समितिको हलमा प्रदेश सभा निर्वाचन क्षेत्र ३ (१)को मतगणना सोमबार दिउँसो एक बजेदेखि सुरु भएको हो ।
कास्की निर्वाचन क्षेत्र नम्बर ३ मा कुल मतदातामध्ये ६१ हजार ४१४ (६०.३७ प्रतिशत)मत खसेको छ । यहाँ कुल एक लाख एक हजार ७१५ मतदाता थिए । यो क्षेत्रमा नेकपा एमालेबाट दामोदर पौडेल बैरागी, नेकपा माओवादी केन्द्रबाट रामजीप्रसाद बराल, राष्ट्रिय स्वतन्त्र पार्टीका योगराज पौडेलसहित १५ जना उम्मेदवार छन् ।
प्रकाशित मिति २०७९ मंसिर ५ गते सोमबार ०१:३१
हजुरको प्रतिक्रिया